केएमसी स्कुलका कर्मचारी मृत्युपछि तोडफोडमा उत्रिए आफन्त, प्रहरीलाई शव उठाउन सकस
मेरोन्यूज
२०७९ असार १९ गते १४:१३

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको कर्मचारी शनिबार झुण्डिएको अवस्थामा मृत फेला परेपछि केएमसी स्कुल आइतबार तनावग्रस्त भएको छ ।
काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी डेढ वर्षदेखि स्कुलको क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझी शनिबार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको मृत्यु रहस्यमयी भएको भन्दै आफन्तहरु आन्दोलनमा उत्रिएका थिए । आफन्तहरुले घटनाको छानबिन गर्न माग गर्दै स्कुलमा ढुङगा प्रहार गर्दा स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ ।
स्थिति तनावपुर्ण भएपछि स्थिति नियन्त्रणमा लिन उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ । आफन्तले शव उठाउन पनि मानेका छैनन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया