कपनमा महिला मृत फेला
मेरोन्यूज
२०७९ असार २० गते २०:५६
काठमाडौँ । कपनस्थित बालुवाखानीमा ६४ वर्षीया महिला मृत अवस्थामा फेला भेटिएकी छन् । विराटनगर घर भई कपन बस्ने सविता गिरी खड्काको शव फेला परेको हो ।
मृतक छोरासँग बस्दै आएकी थिइन् । छोरा अयोदिन खड्का सुस्त मनस्थितीका छन् ।
बेडमा मृत भेटिएकी सविता गिरीको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ ।
सम्बन्धित
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया