सर्लाही, धनुषा र कपिलवस्तुमा डुबेर तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार २२ गते १२:४८

सर्लाही । सर्लाही, धनुषा र कपिलवस्तुमा डुबेर तीन जनाको मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ बस्ने बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको घरको आँगनमा राखेको पानीको ड्रममा डुबेर मंगलबार दिउँसो भएको हो ।
घरमा खेल्ने क्रममा ड्रममा डुबेर अशक्त भएकी उनको नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुर स्कुल टोलस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय सन्तोष महराको मंगलबार मृत्यु भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगर बस्ने ८ वर्षीय सुचाङ रोका मगरको सोही ठाउँस्थित सुरई खोलामा डुबेर मंगलबार मृत्यु भएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया