बुढीगंगामा एमालेका उम्मेदवार अग्रता कायमै
मेरोन्यूज
२०७९ असार २४ गते १८:५८
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको मत गणनामा हजार मत गणना भएको छ । अहिले वडा नं १ र १० को मत गणना भइरहेको छ ।
मत गणना भएको मध्ये एमालेले मेयरमा ५२० मत ल्याउँदै अग्रता कायम गरेको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले ४२७ मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याउँदा कांग्रेसले ५१२ मत पाएको छ ।
मेयर पदका लागि कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया