क्रिप्टो कारोबार गरेको अभियोगमा व्यवसायी अमित श्रेष्ठ पक्राउ
मेरोन्यूज
२०७९ असार २९ गते १७:२९

काठमाडौं। क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ । बुधबार दिउँसो उनको घर पानीपोखरीमा प्रहरीले छापा मारेको थियो ।
काठमाडौंको पानीपोखरीस्थित घरमा क्रिप्टोको कारोबार भएको आशंकामा प्रहरीले छापा मारेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ । सञ्चालक श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
‘क्रिप्टोको कारोबार भएको भन्ने सूचना आएको छ । उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं।,’कार्यालयका एसपी कृष्ण कोइरालाले भने ।
उनले क्रिप्टो कारोबारमा कति लगानी गरे भन्ने खुल्न सकेको छैन।
सम्बन्धित
















राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ सम्पन्न
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया