मोरङ कारागार फैलियो कोरोना : १८ जना कैदीबन्दी उपचाररत, १ जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार ३१ गते १२:४३

काठमाडौं । मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण फैलिएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ । १८ जना उपचाररत छन् ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार १ ०५ डिग्रीसम्म ज्वरो आएका ज्यान मुद्दाका कैदी नीरबहादुर नेपालको उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पताल पुर्याइएका मध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आए पनि कोरोनासँग मिल्दो जुल्दो रहेका छन् ।
अत्याधिक गर्मी र साँघुरो स्थानले कारागारमा कैदीबन्दीलाई सकस हुँदै आएको छ
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया