५६ वर्षीय महिलालाई बलात्कार गर्ने दुई बालक पक्राउ
मेरोन्यूज
२०७९ असार ३१ गते १६:०९

काठमाडौँ । एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना बालकलाई पक्राउ गरेको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका १ स्थित आफ्नै गोठमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई बालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् ।
गत २५ असारमा गोठमा एक्लै सुतिरहेकी महिलामाथि दुवै जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
सम्बन्धित
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया