आजबाट ६८ वर्ष पुरा गरेका सबैले वृद्धभत्ता पाउने
मेरोन्यूज
२०७९ साउन १ गते ९:४५

काठमाडौं । आजबाट ६८ वर्ष पुरा गरेका सबै जनाले वृद्धभत्ता पाउने भएका छन् । नेपाल सरकारको आर्थिक वर्ष २०७९/८०को बजेटले ६८ वर्ष पुरा गरेका सबैलाई वृद्ध भत्ता दिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुरुप आजबाट सो उमेरका सबै व्यक्तिहरुले वृद्धभत्ता पाउने छन् । यसअघि ७० वर्ष पुरा गरेकाहरुले मात्रै वृद्ध भत्ता पाउने गरेका थिए ।
सम्बन्धित

















इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
लुयान नेपालकाे होली अफर : इलेक्ट्रिक स्कुटरमा १५ हजारसम्म नगद छुट
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
निर्वाचन आचारसंहिता उल्लङ्घनः आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
प्रतिक्रिया