चार किलो हिरोइनसहित तीन जना पक्राउ
मेरोन्यूज
२०७९ साउन १ गते १६:३५
काठमाडौँ । लागू औषध नियन्त्रण ब्युरोले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ केजी हेरोइनसमेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा दुई जना विदेशी र एक नेपाली महिला रहेका छन् । उक्त हेरोइन विदेश नेपालबाट भित्र्याइएको हो । बरामद हेरोइन भारत लैजाने क्रममा रहेको प्रहरीले जनाएको छ ।
यसअघि विदेशबाटै ल्याइएको प्रतिबन्धित बजार मूल्य एक अर्ब २ करोड रुपैयाँ बराबरको ५१ केजी हेरोइन ब्युरोले बरामद गरेको थियो ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया