हनी ट्रयापमा पारेर पैसा असुल्ने तीन जना पक्राउ
मेरोन्यूज
२०७९ साउन २ गते १८:१८
काठमाडौँ । काठमाडौँ उपत्यकामा हनी ट्रयापमा पारेर धम्काउने अभियोगमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् ।
उनीहरूले एक व्यवसायीलाई धम्की दिएर पैसा मागेका प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई आपराधिक विश्वासघातको कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया