६ अर्ब ठगी गर्ने तामाङकी श्रीमती सिर्जना पक्राउ
मेरोन्यूज
२०७९ साउन ३ गते २०:०९
काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको ठगी गरेका पूर्व सांसद इच्छाराज तामाङकी श्रीमती पक्राउ परेकी छन् । तामाङकी श्रीमती र्सिजना शाक्य तामाङ आज पक्राउ परेकी हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले र्सिजनालाई पक्राउ गरेको हो । पाँच अर्ब ८४ करोड ४० लाख २१ हजार ७१३ रुपैयाँ रहेको सिभिल सहकारी ठगी प्रकरणमा उनी फरार हुँदै आएकी थिइन् ।
एक हजार ५३० जना बचतकर्ताले उनीहरुविरुद्ध ठगी मुद्दाको जाहेरी दिएका थिए ।
सम्बन्धित
















भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया