उत्तरी चीनमा ग्यास विस्फोट हुँदा तीन जना बेपत्ता, ११ घाइते
मेरोन्यूज
२०७९ साउन ३ गते २०:२४
काठमाडौँ । उत्तरी चीनको तियाञ्जिनमा रहेको अपार्टमेन्ट भवनमा भएको ग्यास विस्फोटमा परी मंगलबार ११ जना घाइते भएका छन् । तीन जना भने बेपत्ता भएका छन् ।
बेचेन जिल्लास्थित उक्त भवनमा बिहान ७ः१५ बजे भएको उक्त विस्फोटबाट भवनमा क्षति पुगेको छ । जिल्ला सरकारको प्रचार विभागका अनुसार पीडितको शरीरमा चोट लागेको छ ।
यद्यपि, तिनीहरू खतरामुक्त भएको बताइएको छ । उद्धार कार्य भइरहेको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया