खोलाले बगाएको युवकको सकुशल उद्धार
मेरोन्यूज
२०७९ साउन ५ गते १९:०५

काठमाडौँ । पर्सा जिल्लाको ठोरी गाउँपालिका २ सुन्दर बस्तीस्थित ढेडु खोलाले बगाएर ल्याएको एक जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीले ती युवकको उद्धार गरेको हो ।
खोलाले मान्छे बगाएर ल्याएको सूचना पाएसँगै सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीबाट उद्धार कार्यका लागि टोलीले खटिएको थियो ।
सशस्त्र प्रहरीले उद्धार गरेको अन्दाजी ३५ वर्षीय युवकको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । उनलाई उद्धारपश्चात स्वास्थ्य चौकी ठोरीमा बुझाएको छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी जहाजलाई इरानले गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया