नेपाल श्रीलंकापथमा गएको छैन : मन्त्री कार्की
मेरोन्यूज
२०७९ साउन ६ गते १२:२७
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलंका जस्तो नहुने बताएका छन् ।
हेटौँडामा सुरू नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले देश श्रीलंका पथमा गएको भन्दै हल्ला फैलाएको बताए ।
सरकार प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको भन्दै उनले पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।
सम्बन्धित
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया