ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार चार सय सवारीसाधन कारबाहीमा
मेरोन्यूज
२०७९ साउन ७ गते १२:४५

काठमाडौं । काठमाडौं उपत्यकामा दुई हजार चार सय बढी सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
शुक्रबार मात्रै काठमाडौं उपत्यकामा दुई हजार ४१२ जना ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा मातहत कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई कारबाही गरेको हो।
मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १५४ जनालाई कारबाही गरेको छ।लेनको नियम उल्लंघन गर्ने मात्रै ६२ जना कारबाहीमा परेका छन्। रेड लाइटमा पनि सवारीसाधन चलाएको भन्दै ६५ जना कारबाहीमा परेका छन्। त्यसैगरी २४ जनालाई नम्बर प्लेटको शिर्षकमा कारबाही गरेको छ।
अन्य विभिन्न ट्राफिक नियमको उल्लंघन गरेको भन्दै दुई हजार १०७ जनालाई गरी कुल दुई हजार ४१२ सवारीसाधनलाई कारबाही गरेको हो।
सम्बन्धित
















हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया