करेन्ट लागेर वृद्धको मृत्यु
मेरोन्यूज
२०७९ साउन ९ गते २०:४६
सप्तरी । सप्तरी खडक नगरपालिका ११ लालपुर मण्डल टोलको एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय शत्रहन खंग (मण्डल) रहेका छन् ।
खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताए । मण्डलको शवको प्रहरीले मुचुल्का उठाइ अनुसन्धान गरिरहेको वडा सदस्य राजकुमार साहले जानकारी दिए ।
सम्बन्धित
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया