चीनसँग विवादका बीच ताइवानको शक्ति प्रदर्शन (तस्बिरहरू)
मेरोन्यूज
२०७९ साउन १० गते १५:२५

काठमाडौँ । आफ्नो अस्तित्वमाथि नै चीनले प्रश्न चिन्ह खडा गरेको अवस्थामा ताइवानले शक्ति प्रदर्शन गरेको छ । ताइवानले आज एक कार्यक्रम आयोजना गरी सैनिक शक्ति प्रदर्शन गरेको हो ।

ताइवानले जल, जमिन र आकाशमा मार हान्न सक्ने विभिन्न प्रकारका हतियारको प्रदर्शन गरेको हो । यस सैनिक अभ्यासमार्फत ताइवानले चीनलाई आफू कमजोर नभएको सन्देश दिन खोजिएको छ ।







सम्बन्धित









एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
एमाले महाधिवेशन : ओलीको अग्रता कायम
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया