खोलाले बगाउँदा नुवाकोटकी एक जनप्रतिनिधिको मृत्यु
मेरोन्यूज
२०७९ साउन ११ गते ७:३८

नुवाकोट । नुवाकोटमा खोलाले बगाउँदा एमालेबाट निर्वाचित महिला सदस्यको ज्यान गएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ क एमालेबाट निर्वाचित महिला सदस्य ५५ वर्षीया सुकुमई तामाङको बेलकोटखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।
मंगलबार साँझ खोलाले बगाएकी तामाङको खोजी गर्दा उनी बगाएको स्थानभन्दा एक किलोमिटर तल रैकरेचौतिस भन्ने स्थानमा मृत फेला परेकी थिइन्। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए। उनी वडा नम्बर १२ की एमालेबाट निर्वाचित महिला सदस्य थिइन्
सम्बन्धित
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया