नागरिकता विधेयक संसदमै फिर्ता गर्न पुर्वसुरक्षाकर्मी परिषद्को माग

काठमाडौं । पुर्वसुरक्षाकर्मी परिषद् नेपालले नागरिकता विधेयक पुनः संसदमै फिर्ता गर्नुपर्ने माग गरेको छ । बुधबार पुर्वसुरक्षाकर्मी परिषद् नेपालले एक विज्ञप्ति सार्वजनिक गर्दै नागरिकता विधेयक संसदमा फिर्ता पठाईयोस भन्ने माग गरेको हो ।
विज्ञप्तिमा ‘हालै नेपाल सरकारले संसदको राज्य व्यवस्था समितिमा लामो समयसम्म छलफल तथा अध्ययन अनुसन्धान भई सबैको सहमतिमा प्रतिनिधि सभामा दर्ता भएको नागरिकता विधेयकलाई फिर्ता लिई गठबन्धनको सहमतिमा फास्टट्रयाक विधिबाट पास हुनेगरि अर्को नागरिकता विधेयक पेश गरि उक्त ऐन नाटकिय ढंग अर्थात प्रतिनिधि सभामा रहेको कुल संख्या २७५ मा ४५ जना सार्वभौम माननीय सांसदहरुले संशोधन पेश गरेको अवस्थामा २३ जना माननीय सदस्यहरुले मात्र कर्तलध्वनीको आधारमा पास गरिनु पनि संसदीय व्यवस्था र लोकतान्त्रीक पद्धतीको मर्म विपरित देखिन आँउछ ।’ उल्लेख गरिएको छ ।


















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया