कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०७९ साउन ११ गते १९:५८

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०७९ असार ३१ गतेको फैसलाले ६ महीना २८ दिन कैद फैसला भई फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बस्ने प्रविण सिह रहेको प्रहरीले जनाएको छ
उनलाई मंगलबार भिमदत्त ४ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । उनलाई जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया