नेपाल प्रहरीका ३६ एसपीको पदस्थापन, अख्तियारको प्रहरी महाशाखामा मोहन कुमार थापा
मेरोन्यूज
२०७९ साउन १२ गते १७:५०

काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको पदस्थापन गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले हालै प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ३६ जनालाई बिहीबार पलस्थापना गरेको हो ।
उक्त पदस्थापना सूची अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा टंगालमा मोहन थापा पुगेका छन् । यसअघि सो महाशाखाको जिम्मबारी एसपी धुव्रराज राउतले पाएका थिए ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया