युक्रेनी कैदीको मृत्युको अनुसन्धान गर्न रुसको माग
मेरोन्यूज
२०७९ साउन १५ गते ८:५१

मस्को । रुसले मस्को समर्थित पृथकतावादीहरूले राखेको जेलमा दर्जनौं युक्रेनी कैदीहरूको मृत्युको छानबिन गर्न संयुक्त राष्ट्र संघ र रेड क्रसका विशेषज्ञहरूलाई आमन्त्रित गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
एक विज्ञप्तिमा मन्त्रालयले यसै साताको सुरुमा जेलमा भएको आक्रमणलाई ‘वस्तुनिष्ठ अनुसन्धान सञ्चालन गर्ने हितमा’ काम गरिरहेको बताएको छ ।
रुस समर्थित पृथकतावादीहरूले मृतकको कुल संख्या ५३ रहेको जनाएको छ । किभले जेलमा रकेट प्रहार गरेको उसले आरोप लगाउँदै आएको छ । तर, युक्रेनको सशस्त्र बलले आक्रमण अस्वीकार गरेको छ । रुसी गोलाबारीले जेललाई निशाना बनाएको उसले आरोप लगाएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया