जनरल इन्स्योरेन्स र मनमोहन मेमोरियल अस्पतालबीच सम्झौता
मेरोन्यूज
२०७९ साउन १५ गते १७:२६

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मेडिकल कलेजका तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात इन्स्योरेन्स कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमा लेखको सीमासम्म मनमोहन अस्पतालबाट नगदरहित सुविधा प्राप्त गर्न सक्ने छन् ।
सम्बन्धित
















नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
दिल्लीको एक घरमा एसी विस्फोटपछि आगलागी हुँदा ९ जनाको मृत्यु
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया