करागारमै यौन दासी बन्न बाध्य छन् जेल गार्ड

जेरुसेलम । इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले पूर्व जेलगार्डलाई उच्च अधिकारीहरूले ‘यौन दास’ बन्न बाध्य पारेको भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । गार्डले आफूलाई प्यालेस्टिनी कैदीले पनि बारम्बार बलात्कार गरेको गुनासो गरेकी छिन् । गिल्बोआ जेलमा महिला गार्डहरूलाई कैदीहरूले दुर्व्यवहार गरेको रिपोर्ट इजरायली मिडियाले वर्षौंदेखि गर्दै आएकी छिन् ।
सन् २०२१ मा सुरुङ खनेर ६ जना कैदी सेलबाट बाहिर निस्किएको विषयले कारागार व्यवस्थापनको ध्यानाकर्षण गरेको थियो । गत साता आफूलाई पूर्व गार्डको रूपमा चिनाउने एक महिलाले गुमनाम रूपमा आफ्नो प्रमाण अनलाइन पोस्ट गरेकी थिइन् । आफूलाई प्यालेस्टिनी कैदीले पटक–पटक बलात्कृत गरेको उनले बताइन् ।
आफूलाई वरिष्ठहरूले ‘सुम्पिएको’ र उसको ‘निजी यौन दासी’ बनेको आरोप लगाइन् । उनले भनिन्, ‘ममाथि बारम्बार बलात्कार होस भन्ने चाहन्न ।’
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया