लादेन परिवारको १ मिलियन पाउन्ड दान लियो राजकुमार चार्ल्सको परोपकारी संस्थाले

लन्डन । बेलायती राजगद्दीका उत्तराधिकारी प्रिन्स चार्ल्सले सेप्टेम्बर ११ का मास्टरमाइन्ड ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेको द सन्डे टाइम्सले रिपोर्ट गरेको छ ।
साउदी परिवारका सदस्यहरूले कुनै गल्ती नगरेको बताए पनि दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ ।
उनका धेरै सल्लाहकारहरूले चार्ल्सलाई बकर बिन लादेन र उनका भाइ साफिकबाट सफिकबाट चन्दा नलिन आग्रह गरेका थिए । ती दुबै जना ओसामा बिन लादेनका सौतेला भाइ हुन् ।
सन् २०१३ मा लन्डनको क्लेरेन्स हाउसमा ७६ वर्षीय बकरसँगको भेटपछि ७३ वर्षीय चार्ल्सको प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड (पीडब्लूसीएफ)लाई चन्दा लिन सहमति जनाएका थिए । उक्त विषयमा ट्रस्ट र उनको कार्यालयका सल्लाहकारको आपत्तिको जनाएको उक्त पेपरले जनाएको थियो ।
पीडब्लूसीएफका अध्यक्ष इयान चेसाइरले उक्त चन्दा लिन त्यसबेला पाँच जना ट्रस्टीहरूले सहमति जनाएका थिए ।
















काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया