शनिबार, फागुन २, २०८२

झिनो अंकले बजार बढ्दा साढे चार अर्बको कारोबार

मेरोन्यूज २०७९ साउन १६ गते १५:५३

काठमाडौँ । सोमबार सेयर बजार झिनो अंकले बढेको छ । १.१५ अंकले बजार बढे पनि चार अर्ब ६० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज सेयर बजार २१९६.२५ विन्दुमा पुगेर रोकिएको छ । कूल २१७ कम्पनी सेयर कारोबार भएको हो । बैकिङ, ट्रेडिङ, जलविद्युत, उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्ट समूहमा बढोत्तरी भएको छ ।

आज एक करोड पाँच लाख १८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया