दिल्लीबाट आरजू फर्किएसँगै नेतृ कोइराला प्रस्थान
मेरोन्यूज
२०७९ साउन १६ गते १८:३०

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा भारतबाट नेपाल फर्किएसँगै नेतृ सुजता कोइराला भारत प्रस्थान गरेकी छन् । उनी सोमबार दिउँसो भारत प्रस्थान गरेकी हुन् ।
पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी आरजू उपचारका क्रममा लामो समय भारतमा बसेकी थिइन् । यस क्रममा उनले उच्च स्तरीय राजनीतिक भेटघाटसमेत गरेकी थिइन् ।
आरजू फर्किएसँगै कांग्रेस नेतृ कोइराला भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया