दुबई लगेर अलपत्र पार्ने धादिङका युवक पक्राउ
मेरोन्यूज
२०७९ साउन १७ गते १८:३२
काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगर ७ चाबाहिल बस्ने धादिङ धुनीबेँसी गाउँपालिका ९ खानीखोला घर भएका २७ वर्षीय विकास थापा रहेका छन् ।
थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाइदिन्छु भन्दै पीडितसँग चार लाख ४५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनले रकम लिएपछि पीडितलार्य दुबई पठाएर अलपत्र पारेका थिए ।
उक्त जाहेरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।
सम्बन्धित


















‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया