साउदी अरबका लागि नेपालका नवनियुक्त राजदूत सुवेदीले सम्हाले पदभार
मेरोन्यूज
२०७९ साउन २५ गते १८:४५

काठमाडौं । साउदी अरबका लागि नेपालका राजदूत नवराज सुवेदीले पदवहाली गरेका छन् । सुवेदीले बुधबार पदभार सम्हालेका हुन् ।
नव नियुक्त राजदूत सुवेदी बुधबार बिहान हिमालय एयरलाईन्सको उडानबाट राजधानी रियाद आईपुगेका थिए। उनलाई विमानस्थलमा साउदी अरबको विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी र राजदूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।

सम्बन्धित


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया