भारत र नेटो लामो समयदेखि निकट सम्पर्कमा
मेरोन्यूज
२०७९ साउन २८ गते २१:३६
काठमाडौँ । भारत र नेटोबीच विभिन्न स्तरमा निकट छलफल र सम्पर्क रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । ब्रसेल्समा दुई पक्षबीच विभिन्न स्तरमा सम्पर्क भइरहेको बताइएको छ ।
‘भारत र नेटोले लामो समयदेखि ब्रसेल्समा विभिन्न तहमा सम्पर्क जारी राखेका छन् । पारस्परिक हितका विश्वव्यापी मुद्दाहरूमा विभिन्न सरोकारवालासँग हुने हाम्रो सम्पर्कको यो एउटा अंश हो,’ मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताएका छन् ।
उनले सन् २०१९ मा भारत र नेटोबीचको राजनीतिक संवादको मिडिया रिपोर्टको बारेमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा सो कुरा उल्लेख गरेका हुन् । भारतले सन् २०१९ डिसेम्बरमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)सँग आफ्नो पहिलो राजनीतिक वार्ता गरेको बताएको छ ।
सम्बन्धित
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया