चर्चमा आगलागी हुँदा इजिप्टमा ४१ जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन २९ गते १८:५९
काठमाडौँ । इजिप्टको गिजा प्रान्तको एक कप्टिक चर्चमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘अबु सिफिन चर्च दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अझै गणना भइरहेको छ एकिन विवरण आउन बाँकी छ,’ स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । अहिले ३७ वटा एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ ।
आन्तरिक मन्त्रालयका अनुसार चर्च भवनको दोस्रो तल्लामा रहेको एयर कन्डिसनरबाट विद्युत् सर्ट भएर आगलागी भएको हो ।
सम्बन्धित
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया