बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुई पाङ्ग्रे सवारी जान बन्द
मेरोन्यूज
२०७९ साउन ३० गते १९:०५

काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुई पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।
आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका ५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।
सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
सम्बन्धित

















गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
EC receives 66 complaints of code of conduct violation
सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना परिचालन
झापाबाट जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद
काठमाडौँका विभिन्न कारागारबाट फरार सात कैदी पक्राउ
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया