मंगलबार, फागुन ५, २०८२

सोमबार स्थगित माओवादी केन्द्रको स्थायी समिति बैठक आज

मेरोन्यूज २०७९ साउन ३१ गते ८:२२

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। माओवादी केन्द्रले मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो।

Advertisement
nepal life insurencenepal life insurence

बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्दैछ। सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा कसरी जाने रु जाने, सिट बाँडफाँडवारे के गर्ने रु निर्वाचन तयारीका लागि चुनावी घोषणा पत्र तथा बिभिन्न समितिहरु गठन गर्ने देखी बाबुराम भट्टराईसँग एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने लगायतका अजेन्डामा माओवादी केन्द्रले बैठकमा छलफल गर्ने बुझिएको छ ।

प्रतिक्रिया