थप ८४८ जना कोरोना पुष्टि, एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन ३१ गते १७:३४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कूल पाँच हजार ६१९ जनामा कोरोना परीक्षण भएको थियो । जसमा पीसीआरबाट दुई हजार ७२२ जना र एन्टीजेनबाट दुई हजार ८९७ जनाको परीक्षण गरिएको थियो ।
यस्तै, आज थप ५२६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर पाँच हजार २५९ जना संक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया