नेपाल समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश कमिटी गठन
मेरोन्यूज
२०७९ साउन ३१ गते २०:५४

काठमाडौँ । नेपाल समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेश समितिको भेला सम्पन्न भएको छ । भेलाले नयाँ कार्य समिति गठन गरेको छ ।
जसमा प्रदेशको अध्यक्षमा मिनराज बडु चयन भएका छन् । यस्तै, उपाध्यक्षहरूमा हरि तिमिल्सेना, विनोद चन्द, सीता नागरी र दिनेश बिष्ट चयन भएका छन् ।
समितिको मुख्य सचिवमा राजाराम चौधरी, सचिव डम्बर पाण्डे र गगन बिक चयन हुँदा कोषाध्यक्षमा सुरेन्द्र यादव भएका छन् । बैठकले दुई जना पदाधिकारी पछि राख्ने गरी ७१ सदस्यीय प्रदेश समिति गठन गरेको हो । पार्टीको प्रदेश इञ्चार्जमा भने जनकराज शाह रहेका छन् ।
सम्बन्धित

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया