प्रधानन्यायधीश महाभियोग प्रकरण
महाभियोग सिफारिस समितिको कार्यविधि मस्यौदा तयार (मस्यौदासहित)

काठमाडौँ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगका विषयमा अध्ययन गर्न बनेको प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकले समितिको कार्यविधिको आन्तरिक मस्यौदा तयार गरेको छ ।
समितिको आन्तरिक काम कारबाही व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकाले प्रतिनिधिसभा नियमावली‚ २०७५ को नियम १६३ को उपनियम (५)ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि बनाइएको उल्लेख गरिएको छ ।
कार्यविधि बनाउनुअगाडि सत्ता र प्रतिपक्षका समितिमा रहेका सांसदहरूले कति समय लगाउने र कस्तो कार्य तालिका बनाउने भन्नेबारै बहस गरेका थिए । कतिपय सांसदहरूले निर्वाचन सम्मुखमा रहेकाले छिटो काम सकेर चुनाव प्रचारमा जानु पर्ने धारणा राखेका थिए ।
पहिलोपटक बसेको समितिको बैठकमा एमालेका तर्फबाट समितिमा रहेका नेता विष्णु पौडेल र माओवादीका तर्फबाट नेतृ रेखा शर्मा बैठकमा सहभागी भएनन् । समितिमा ११ सदस्य रहेका छन् ।
हेर्नुहोस् समितिको कार्य विधिको मस्यौदा























सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया