गठबन्धनको कार्यदललाई चाँडो काम सक्न निर्देशन
मेरोन्यूज
२०७९ भदौ ३ गते १९:१८

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट गर्न बनेको कार्यदललाई चाँडो काम सक्न निर्देशन दिएका छन् । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यदल नेताहरूलाई हालसम्मको प्रगतिबारे ब्रिफिङ गरेको थियो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेताहरूबाट कार्यदललाई चाँडो आफ्नो काम सक्न निर्देशन आएको बताए ।
उनले भने, ‘साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदललाई नेताहरूले दिनु भएको छ, हामी चाँडै निष्कर्षमा पुर्याउने बाटोमा लैजादै छौं ।’
सम्बन्धित
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया