चुनावी तयारी
कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने (पत्रसहित)
मेरोन्यूज
२०७९ भदौ ४ गते १६:४४

काठमाडौँ । नेपाली कांग्रेसले संघ र प्रदेशसभा निर्वाचनलाई मध्यनजर राख्दै चुनावी कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसले भदौ १० देखि २४ सम्म पहिलो चरण र त्यसपछी पनि थप दुई चरण गरेर चुनावी अभियानको घोषणा गरेको हो ।
‘जनताको साथमा कांग्रेस’ नामक उक्त अभियानमा उसले ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाउने गरि अभियान घोषणा गरेको हो । केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम समेत काग्रेसले राखेको छ ।
प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार केन्द्रीय प्रतिनिधिले जिल्लामा गएर जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।
हेर्नुस् अभियान तालिका





सम्बन्धित

















रहमानको मन्त्रिपरिषद् घोषणा
ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
प्रतिक्रिया