शुक्रबार, वैशाख २५, २०८३

पानीको भाँडोमा डुबेर बालिकाको मृत्यु

मेरोन्यूज २०७९ भदौ ६ गते १७:४७

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

Advertisement
NiccNicc

ज्यान गुमाउनेमा लोक बहादुर भुजेलकी तीन वर्षीया छोरी सौगात रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया