काठमाडौँका मेयर बालेन शाहविरुद्ध नाराबाजी
मेरोन्यूज
२०७९ भदौ ७ गते २१:२७

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको छ ।
फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगर मेयर शाहविरुद्ध नाराबाजी गरेका हुन् ।
फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै ज्ञापन पत्र बुझाउन गएका व्यापारीले काठमाडौँ महानगर परिसरमा नाराबाजी गरेका हुन् ।
सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाएर व्यवस्थापन गर्नु पर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनु पर्ने र महानगरबाट भइरहेको अमानवीय व्यवहार बन्द गर्नु पर्ने तीनवटा माग राखेका छन् ।
सम्बन्धित
















काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया