घरबाटै बालकलाई चितुवा लग्यो, घाइते बालकको उपचार हुँदै
मेरोन्यूज
२०७९ भदौ ८ गते २१:०५
काठमाडौँ । तनहुँको बन्दिपुर गाउँपालिका १ उपल्लोफाँटमा एक बालक चितुवाको आकमणमा परी घाइते भएका छन् । घाइते हुनेमा स्थानीय सुवास परियारका तीन वर्षीय छोरा सुलभ रहेका छन् ।
स्थानीयका अनुसार बुधबार साँझ साढे ६ बजे बालक सुलभलाई घरको पिँढीमै चितुवाले आक्रमण गरेको थियो । चितुवाले बालकलाई घरबाट करिब ५० मिटर टाढासम्म पुर्याएको प्रहरीले जनाएको छ ।
घाइते बालकको मोती हेल्थ क्लिनिकमा सामान्य उपचार गरी चितवन रिफर गरिएको छ । चितुवाले घाँटी, हात, ढाडमा आक्रमण गरेको र बालकको अवस्था गम्भीर रहेको बताइएको छ ।
सम्बन्धित
















लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया