शनिबार पनि चल्यो काठमाडौँ महानगरको डोजर
मेरोन्यूज
२०७९ भदौ ११ गते १०:४३

काठमाडौँ । काठमाडौँ महानगरले शनिबार बिदाको दिन पनि अव्यवस्थित भौतिक संरचनामाथि डोजर चलाउको छ ।
आज महानगरले बनस्थली क्षेत्रमा नक्सा पास नभई निर्माण भएको संरचनामा डोजर लगाएर भत्काएको हो ।
यस क्रममा महानगरले ढुङ्गेधाराको ओम साइबाबा अस्पतालको भर्याङसमेत भत्काएको छ । महानगरले यसअघि ३५ दिने सूचना जारी गर्दै अवैध संरचना हटाउन निर्देशन दिएको थियो ।
यसअघि महानगरले राजधानीका विभिन्न स्थानमा बनेको संरचना हटाएको थियो ।
सम्बन्धित

















मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा
चीनमा पटाका पसलमा विस्फोट हुँदा १२ जनाको मृत्यु
राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया