बुवाको नाममा… (तस्बिरहरू)
मेरोन्यूज
२०७९ भदौ ११ गते १३:४९

काठमाडौँ । आज कुशे औँसी । आजको दिनलाई बुवाको मुख हेर्ने पर्वका रुपमा मनाउने गरिन्छ ।
यस पर्वमा छोराछोरीले आफ्ना बुवालाई मन पर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा उपहार दिएर सम्मान गर्ने प्रचलन रही आएको छ ।

आजकै दिन बुवा नहुनेले काठमाडौँ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तीर्थ स्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने प्रचलन रही आएको छ ।





सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया