कर्णालीमा दुई मन्त्रीले बुझाए राजीनामा
मेरोन्यूज
२०७९ भदौ १२ गते १५:५३

काठमाडौँ । कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा दिएका हुन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । योसँगै उनीहरूले आइतबार राजीनानामा बुझाएका हुन् ।
राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृत गरिसकेका छन् । सोमबार नयाँ मन्त्रीहरूको नियुक्त हुने मुख्यमन्त्री शाहीले बताए ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया