बालेन साहलाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश
मेरोन्यूज
२०७९ भदौ १३ गते १५:३२

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ ।
अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलना गरेको भन्दै कारबाही गर्न माग राख्दै निवेदन पेश गरेका थिए । उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ गरेको थियो ।
थापाथलीस्थित नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तर कालीन आदेश जारी गरेपछि मेयर साहले ‘अब नक्सा पासको काम सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भन्दै प्रतिक्रिया दिएका थिए ।
उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया