राष्ट्रपति भण्डारीले कांग्रेस नेतापछि एमालेका नेतालाई बोलाइन्
मेरोन्यूज
२०७९ भदौ १३ गते १६:५१

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरूलाई बोलाएकी छन् । उनले नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेपछि एमालेका नेताहरूलाई बोलाएकी हुन् ।
सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा छलफल गर्न उनले एमाले नेताहरूलाई बोलाएको शितल निवास स्रोतले जनाएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । उनी अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू राष्ट्रपति कार्यालय जाने भएका छन् ।
छलफलको विषय नखुले पनि हाल राष्ट्रियसभाको विधायन समितिमा छलफलमा रहेको नागरिकता विधेयकबारे छलफल गर्न बोलाइएको अनुमान गरिएको छ ।
सम्बन्धित

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
प्रतिक्रिया