सामसङ ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक हुँदै
मेरोन्यूज
२०७९ भदौ १३ गते २०:३४

काठमाडौँ । सामसङको ए सिरिजको फोन छिट्टै रिलिज हुने भएको छ । सामसङ ग्यालेक्सी ए १३, सामसङको उच्च गुणस्तरको नवीनता फोन हो ।
सामसङ हरेक मूल्य बिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको छ । र, ग्यालेक्सी ए १३ ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेको साथ यो प्रवृत्ति जारी राखेको छ ।
यी सबै सुविधाहरूले ए १३ लाई कण्टेण्ट बनाउनेका लागि र उदीयमान प्रतिभाका लागि उपयुक्त उपकरण बनाउँछ । यसको शक्तिशाली मल्टी क्यामेरा प्रणालीले तस्बिर र भिडियोहरू खिच्न धेरै सुविधाजनक बनाउँछ ।
सम्बन्धित
















विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी
ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन
बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया