उदयपुरमा एकै परिवारका तीन जनाको हत्या, एक जना पक्राउ
मेरोन्यूज
२०७९ भदौ १७ गते १८:२४
काठमाडौँ । उदयपुरको बेलका नगरपालिका ७ मा एकै परिवारका तीन जनाको हत्या भएको छ ।
हत्या हुनेहरूमा स्थानीय राजकुमार बस्नेत, उनकी श्रीमती र छोराको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरूको शव खोलामा भेटिएको थियो ।
राजकुमारका दाइ नाता पर्ने व्यक्तिले उनीहरूको हत्या गरेर प्रहरीले जनाएको छ । आरोपलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
सम्बन्धित















सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया