देशभर थप २२१ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ भदौ २० गते १६:२६
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २०६ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ५८ जना भएको परीक्षणमा २२१ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
हाल देशभर दुई हजार ४४४ जना संक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित

















सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया