सिट बाँडफाँट गर्न जुटे गठबन्धनका शीर्ष नेताहरू
मेरोन्यूज
२०७९ भदौ २३ गते १६:१६

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू बैठकमा बसेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू उपस्थित भएका छन् ।
बैठकमा सिट बाँडफाँट गर्न बनेको कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको ११ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन पेस गरेपछि बस्ने भएको हो ।
सम्बन्धित

















यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
प्रतिक्रिया